नेपाल काष्ठमण्डपलाई ‘डाइनामिक एजुकेसन लिडरसिप अवार्ड’
kendrabindu.com · Tue Jun 16 13:23:58 GMT 2026

काठमाडौं । कलङ्कीमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था नेपाल काष्ठमण्डप सेकेन्डरी स्कुल यस वर्षको ‘डाइनामिक एजुकेसन लिडरसिप अवार्ड’ बाट सम्मानित भएको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा नेपाल काष्ठमण्डपलाई उक्त सम्मान प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)