यादगार नेपालको १००औं अन्तर्राष्ट्रिय खेल
nagariknews.nagariknetwork.com · Sun Jun 29 17:42:41 GMT 2025
निकै चासोका साथ प्रतीक्षा गरिएको एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले कमजोर टोली लाओसमाथि सानदार नतिजा निकालेको छ।
उज्बेकिस्तानमा आइतबार सुरु छनोटको पहिलो खेलमा लाओससँग प्रतिस्पर्धा गर्नुअघि नेपाली महिला टोलीले सबैको ध्यान खिचेको थियो
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)