यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट ६ जना बिचौलिया पक्राउ
shilapatra.com · Tue Jun 16 13:13:00 GMT 2026

काठमाडाैंकाे गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयबाट ६ जना बिचौलिया पक्राउ परेका छन् । सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याउने तथा सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार बिहान करिब १०:१५ बजे चन्द्रागिरी नगरपालिका–५ गुर्जुधारास्थित यातायात कार्यालयमा बिचौलियाहरूले सेवाग्राहीलाई अनावश्यक हैरानी दिएको भन्ने सूचना प्राप्त भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
काठमाडौँ