मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप फाइनल: अर्जेन्टिना भर्सेज फ्रान्स, मेसी भर्सेज एम्बाप्पे

annapurnapost.com · Wed Dec 14 21:25:00 GMT 2022

दोहा: कतारमा जारी फिफा विश्वकपको फाइनलमा साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन्। आइतबार राति दोहास्थित लुसेल रंगशालामा हुने खेलमा लियोनेल मेसीको अर्जेन्टिना र किलियान एम्बाप्पेको फ्रान्स आमनेसामने हुनेछन्।

अर्जेन्टिना मंगलबार राति भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० को नतिजामा पराजित गर्दै फाइनलमा पुगेको थियो। बुधबार भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई ३–० ले हराउँदै साविक विजेता फ्रान्स उपाधि नजिक पुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)