अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूतबीच भेटवार्ता
lokaantar.com

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ ।
भेटका क्रममा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारी तथा विकास सहयोगसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)