दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
ratopati.com · Fri Jun 05 11:42:52 GMT 2026

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं र राप्रपाबाट राजीनामा दिएका धवलशमशेर राणाबीच नयाँ पार्टी बनाउन सहमति भएको छ।
उनीहरुबिच ११ बुँदे सहमति भएकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)