बोदे बरसाईन नगरपालिकालाई कर्मचारी नहटाउन उच्च अदालतको अन्तरिम आदेश
onlinekhabar.com · Fri Jun 05 11:35:12 GMT 2026

२२ जेठ, सप्तरी । उच्च अदालत जनकपुर, राजविराज इजलासले करारमा नियुक्त कर्मचारीहरूलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सप्तरीको बोदे बरसाईन नगरपालिकालाई नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशहरू देवबहादुर सार्की र नरेश कुमार चौधरीको इजलासले उनीहरुलाई करार अवधिसमम पदबाट नहटाउनु भनी अन्तरिम आदेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)