मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१२ वर्षसम्म पनि नबनेको पुलको कहानी- किन भत्काइँदैछ आधा ठडिएका पिलर ?

lokaantar.com

२०७१ सालमा पप्पु कन्स्ट्रक्सनले काठमाडौंको तीनकुनेमा पुल बनाउन २१ करोड रूपैयाँ हाराहारीमा ठेक्का पाएको थियो । ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले २०७५ सालमा पुल बनाइसक्नुपर्ने थियो ।

तर, २०८३ सालसम्म पनि यो पुल पूर्ण भएन । पुलको निर्माण नसकिनुका पछाडि आर्थिक स्रोत अभाव वा यससँग सम्बन्धित अरु कारण होइन ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)