योग दिवसमा कैलाश–मानसरोवरमा योगाभ्यास गरिने
gorkhapatraonline.com · Tue Jun 16 13:37:51 GMT 2026

विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा कैलाश–मानसरोवर पहिलो पटक योग अभ्यास कार्यक्रम गर्नेभएको छ।
समाजले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका अध्यक्ष योगी आचार्य राजन शर्माले नेपाललाई योगको पवित्र जन्मभूमि नेपालबाट शान्ति, ध्यान र प्रेमको दिव्य प्रकाश सवै विश्वमा फैलिन्छ भन्ने सन्देशसहित कैलाश–मानसरोवर पहिलो पटक योग अभ्यास कार्यक्रम गर्ने जानकारी गराउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)