मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र, नगर प्रमुख लामासहित टोलीद्वारा स्थलगत निरीक्षण

nepalbahas.com · Tue Jun 16 13:29:33 GMT 2026

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र, नगर प्रमुख लामासहित टोलीद्वारा स्थलगत निरीक्षण

२ असार, हेटौंडा । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने विषयमा चासो बढ्दै गएको छ। उद्योग पुनः सञ्चालनको सम्भावना, आवश्यक पूर्वाधार तथा तयारीका विषयमा अध्ययन गर्न हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसहित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले उद्योग क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय