शिक्षा मन्त्री पोखरेलले कर्णाली रंगशालाको अनुगमन गर्दै राष्ट्रिय खेलकुदका बारेमा के भने ?
annapurnapost.com · Tue Jun 16 13:26:43 GMT 2026
काठमाडौं : शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली रंगशालाको अनुगमन गरेका छन्। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेको कर्णाली प्रदेश रंगशालाको अनुगमन गरेका हुन्। अनुगमनका क्रममा मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदको मिति चाँडै तोक्ने योजना भएको बताएका हुन्।
कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव रविन्द्रचन्दले मन्त्री पोखरेललाई रंगशालाको हालको अवस्थाबारे जानकारी गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)