प्रधानमन्त्रीलाई दुर्गा प्रसाईंको प्रश्न–भारतले २२ जिल्ला तिमीहरूले मिचेको भनेर सेना पठाए के हुन्छ ?
shilapatra.com · Fri Jun 05 11:39:18 GMT 2026

अभियन्ता दुर्गा प्रसाईंले पुरानाको बदलामा नयाँ आए पनि उनीहरू समेत जिम्मेवार नदेखिएको बताएका छन् । राप्रपा छोडेका डा. धवलशमशेर राणासँगै सहकार्य घोषणा कार्यक्रम गर्दै उनले यस्तो बताएका हुन् ।
‘पुरानाले गरेनन्, सकेनन् भनेर बदलामा घण्टी पार्टी आयो । नयाँ पनि उस्तै देखिए । प्रधानमन्त्रीले हामीले भारतीय भूमि मिचेको भनेपछि के गर्ने ?,’ उनले भने, ‘२२ जिल्ला तिमीहरूले मिचेको भनेर भारतले सेना पठायो भने के हुन्छ ? प्रधानमन्त्रीले यसरी बोल्नु मजाक होइन ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)