मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

दर्शन गर्न भक्तजनलाई सहज

gorkhapatraonline.com · Fri Mar 08 00:31:57 GMT 2024

काठमाडौँ, फागुन २५ गते ।

पशुपतिनाथलगायत मुलुकका सबै शिवालयमा शुक्रबार महाशिवरात्रि पर्व मनाइँदै छ । आराधना र स्तुतिबाटै छिटै प्रसन्न हुने आशुतोष स्वभावका भगवान् शिवलाई यो दिन प्रसन्न राख्दा इहलोक र परलोक दुवैमा सुख र शान्ति हुने विश्वास रहेको छ । ज्योतिष विशाल भण्डारीले आकार निराकार दुवै तरिकाले शिवको आराधना गर्न सकिने पुज्य देवताका रूपमा शिवलाई लिइने जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)