'बाल विवाह न्यूनीकरणका लागि सबैको साझा प्रयास गर्नु आवश्यक छ'
gorkhapatraonline.com · Tue Jun 16 13:54:35 GMT 2026

मधेश प्रदेशका सभामुख राम अशिष यादवले बाल विवाह न्यूनिकरणका लागि राज्यका साथसाथै सरोकारवाला सबै पक्षको साझा प्रयास आवश्यक भएको बताउनु भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले मंगलबार जनकपुरधाममा आयोजना गरेको बालविवाहले मानव अधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धमा मधेश प्रदेशसभाका सदस्यहरु सँगको परार्मश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
राष्ट्रिय मानव अधिकार आयोग
मधेस प्रदेश