खोपासी–तालढुंगा सडकखण्डमा स्काभेटर पल्टिएपछि सडक अवरुद्ध
barnanmedia.com · Sun Jun 29 22:39:41 GMT 2025

जिल्लाको खानीखोला गाउँपालिका–१ अन्तर्गतको स्याउरी थली र दाहाल डाँडा बीचमा निर्माणाधीन खोपासी–तालढुंगा सडकखण्डमा स्काभेटर पल्टिएपछि सडक अवरुद्ध भएको छ।
सडक निर्माणका क्रममा अचानक सडक भासिएर स्काभेटर पल्टिएको हो। घटनामा कुनै मानवीय क्षति नभएको गाउँपालिकाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)