मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

बाउसे बालाई जिस्काउने अल्लारे १५ असार

Ujyaaloonline.com · Sun Jun 29 22:46:49 GMT 2025

पल्लाघरे हजुरबा तन्नेरी हुँदा बाउसे गर्ने भनेपछि जुरुक्क हुन्थे, त्यसैले बुढो हुँदा पनि गाउँमा उनको नामै बाउसे बा हुन गयो । बाको २० मुरी धान फल्ने खेत अझै बाँकी छ । २० मुरी धान फल्ने भएकाले खेतको नाम बीसमुरे भयो । बीसमुरे खेतको नजिकै छ बाउसे बाको घर । तर गाउँका बाउसे बा र बीसमुरे मात्र बाँकी छन्, घर रित्तै छ । गाउँका अरू बुढाखाडाको जस्तै छोराबुहारी नातिनातिना कोही शहरमा छन्, कोही विदेशमा । शहरमा बाउआमासँगै बसेर स्कुल पढ्ने सानो नाति बिदामा घर आएको छ । मोबाइल चलाउँदै गरेको नातिले भन्यो– ‘हजुरबा, आज १५ असार रे हो ?’

‘हो बाबु हो ?’

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)