मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेतन्याहूले अब राजनीतिक नेतृत्वबाट बिदा लिनुपर्छ : पूर्वप्रधानमन्त्री बेनेट

barnanmedia.com · Sun Jun 29 22:46:38 GMT 2025

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पद छोड्नैपर्ने उनका पूर्ववर्ती नफ्ताली बेनेटले एक टेलिभिजन अन्तर्वार्तामा बताएका छन् । इजरायलको च्यानल १२ लाई दिएको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री बेनेटले भने, ‘नेतन्याहू २० वर्षदेखि सत्तामा रहनुभएको छ यो निकै धेरै समय हो र उहाँको बसाई स्वच्छ छैन।’

उनले भने, ‘नेतन्याहूको नेतृत्व इजरायलका लागि अब अन्त्य हुनैपर्छ ।’ सन् २०२१ मा नेतन्याहूका आलोचकहरुसँग मिलेर गठबन्धन बनाएर लगातार १२ वर्ष प्रधानमन्त्री बनेका बेनेटलाई उनले पदबाट हटाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)