केबलकार विवाद कायमः दुवै पक्षले बुझाए ज्ञापनपत्र
barnanmedia.com · Fri May 01 15:26:22 GMT 2026

ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा निर्माण गर्न सुरु भएको केबलकार विवाद कायमै रहेको छ ।
करिव तीन अर्व रुपियाँको लागतमा निर्माण सम्पन्न हुने केबलकार परियोजनाको काम सुरु भइसक्दा पनि निर्माण पक्ष र केबलकार विरोधी पक्षबिच विवाद कायम रहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)