अर्थमन्त्री वाग्लेसँग अमेरिकी विशेष दूतको भेट
newsofnepal.com · Fri May 01 15:54:07 GMT 2026

काठमाडौँ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेषदूत सर्जियो गोरले उन को कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।
त्यसअवसरमा उनीहरूबीच नेपाल–अमेरिका आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)