स्कुलबाट फर्कंदै गरेका दुई बालकलाई खोलाले बगायो : एकजनाको शव फेला, एक बेपत्ता
baahrakhari.com · Tue Jun 16 13:57:22 GMT 2026

बुटवल । प्युठानको नौबहिनी गाउँपालिका–५, काँटेस्थित जनता प्राथमिक विद्यालयबाट पढेर घर फर्किरहेका दुई बालकलाई मंगलबार वर्षापछि आएको बाढीले बगाएको छ ।
स्थानीय यामबहादुर खत्रीका छोरा मिलन खत्री र बिमल खत्रीलाई जोगिपँधेरा क्षेत्रमा आएको भलले बगाएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)