मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसद्‌मा प्रधानमन्त्री आउँदैनन्, मन्त्रीको खोजीमा पनि हैरानी

baahrakhari.com · Tue Jun 16 14:00:07 GMT 2026

काठमाडौं । “तपाईंहरूले हामीलाई हेप्नुभएको हो ? हेप्ने अझै ? कति हेप्नुहुन्छ ? यहाँभन्दा हेप्ने ठाउँ छ ?,” एमाले सांसद राजेन्द्रकुमार राईले सदनमा आक्रोशपूर्ण प्रश्न बर्साए, मन्त्रीहरूमाथि ।

मंगलबारको प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफल हुँदै थियो । तर, मन्त्रीहरू उपस्थित नभएकामा नियमापत्ति चलेको थियो । त्यसपछि मन्त्रीको उपस्थितिका निम्ति १५ मिनेटका लागि सदन स्थगित भयो । तर, त्यसपछि बसेको बैठकमा पनि मन्त्री नआएपछि एमाले सांसद राईको आक्रोश पोखिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)