नेतन्याहुविरुद्धको भ्रष्टाचार मुद्दा फिर्ता लिन ट्रम्पको माग
nepalkhabar.com · Sun Jun 29 23:48:23 GMT 2025

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्धको भ्रष्टाचार मुद्दा फिर्ता लिन माग गरेका छन्।
उनले यो अभियोगले गाजामा युद्धविराम गर्ने प्रयासमा बाधा पुर्याइरहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)