राप्रपालाई उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय
setopati.com · Mon Jan 16 17:32:25 GMT 2023
उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीलाई उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय दिने निर्णय गरेको छ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार राप्रपालाई उपप्रधानमन्त्रीसहित ऊर्जा, सहरी विकास र खेलकुद मन्त्रालय दिने निर्णय बैठकले गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)