मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसदीय अभ्यासको प्रभावकारीताबारे समीक्षा गर्नुपर्छः राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

barnanmedia.com · Sun Jun 29 23:52:40 GMT 2025

काठमाडौँ, १६ असारः राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले संसद्को जनउत्तरदायी, पारदर्शी र प्रभावकारीताबारे समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

६७औँ संसद् दिवसको अवसरमा आज सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका सबैखाले सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)