अमेरिकी डलरको भाउ आज पनि स्थिर, अरू मुद्राको विनिमयदर कति छ?
setopati.com · Sun Jun 29 23:48:29 GMT 2025

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज पनि अमेरिकी डलरको भाउ स्थिर छ।
अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)