मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गाजामा भोकमरी चरम सीमामा, संयुक्त राष्ट्रसंघद्वारा गम्भीर चिन्ता व्यक्त

barnanmedia.com · Tue Jul 29 22:17:48 GMT 2025

गाजा क्षेत्रमा भइरहेको भोकमरी र मानवीय सङ्कट अत्यन्तै गम्भीर बन्दै गएको छ । संयुक्त राष्ट्रसङ्घको खाद्य कार्यक्रम संस्थाका आपत्कालीन निर्देशक रॉस स्मिथले भने,“हामीले यो शताब्दीमा यति पीडादायक अवस्था देखेका थिएनौं । गाजामा अहिले भइरहेको भोकमरीले इथियोपिया र बियाफ्राको विगतका दुर्भिक्ष सम्झाइरहेको छ ।”

खाद्य सुरक्षा मूल्याङ्कन निकाय (आईपीसी) ले गाजाको अधिकांश क्षेत्रमा भोकमरीको अवस्था ‘गम्भीर तह’ पार गरिसकेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)