बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित
annapurnapost.com · Fri May 01 16:40:21 GMT 2026

काठमाडौं : सरकारले बल्खु, बंशीघाट र शंकमुल क्षेत्रमा नदी किनारमा रहेका घर-टहरामा डोजर चलाएको छ। शुक्रबारले उक्त क्षेत्रमा सयौं घर-टहरामा डोजर चलाएको जानकारी दिएको छ।
सरकार प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बल्खु क्षेत्रमा ४०१ घर-टहरामा डोजर चलाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)