मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्वाचन आचारसंहिता कडाइ गर्न निर्देशन

lokaantar.com · Sun Apr 24 00:50:03 GMT 2022

गृह मन्त्रालयले निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

आचार संहिता विपरीतका गतिविधिमा संलग्नहरूलाई कानुनी कारबाही हुने चेतावनीसमेत मन्त्रालयले दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)