हेडक्वार्टरमा कार्यरत प्रहरी जवान बलात्कार आरोपमा पक्राउ
barnanmedia.com · Tue Jul 29 22:23:58 GMT 2025

हेडक्वार्टमा कार्यरत प्रहरी जवान बलात्कार आरोपमा पक्राउ परेका छन् ।
प्रधान कार्यालयस्थित सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत जवान मान बहादुर विक पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)