जेन कविता प्रतियोगितामा सुरज पराजुली प्रथम
baahrakhari.com · Fri May 01 17:30:17 GMT 2026

काठमाडौं । जरा फाउन्डेसन, नेपालले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय जेन साहित्य संगोष्ठीको आयोजना गर्दै जेन कविहरूलाई पुरस्कृत गरेको छ ।
फाउन्डेसनले जेन कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कविहरूलाई प्रमाणपत्रसहित नगद राशि पनि प्रदान गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)