भारतले चीनसँगको समन्वयमा लिपुलेकबाट कैलाश मानसरोवर यात्रा खुलायो
canadanepal.com · Fri May 01 17:45:00 GMT 2026

काठमाडौं - भारतले नेपालको भूमि लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गरेको छ । भारतको चीन सरकारसँगको सहकार्यमा यात्राको औपचारिक घोषणा गरेको हो । लिपुलेक नेपालको भूमि हो ।
भारत सरकारले आयोजना गर्ने कैलाश मानसरोवर यात्रा २०२६ जुनदेखि अगस्टसम्म सञ्चालन हुने छ । भारतको चीन सरकारसँगको सहकार्यमा यात्राको औपचारिक घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)