पुलिसलाई हराउँदै रुकुम पश्चिम फाइनलमा
baahrakhari.com · Fri May 01 18:15:07 GMT 2026
काठमाडौं । जित्नैपर्ने खेलमा सफलतासँगै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र जारी प्रधानमन्त्री कप एनभीए भलिबल लिगको अंकतालिकामा शीर्ष दुईमा रहँदै फाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरमा शुक्रबार भएको पुरुषतर्फ खेलमा रुकुम पश्चिमले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)