फेरी बढ्यो डिजेल र मट्टितेलको मूल्य
nepalviews.com · Thu Sep 01 17:04:48 GMT 2022
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)