रिङ्कु मृत्यु प्रकरणमा संलग्न तीनजना पक्राउ
nepalnews.com · Tue Jun 16 14:14:46 GMT 2026

जलेश्वर। महोत्तरीको बर्दिबास नगरपालिका १२‚ डाँडाटोल बिजलपुरामा गत शुक्रबार राति भएको रिङ्कुकुमारी सिंहको मृत्यु प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मृतक रिङ्कुका पति शशिकुमार सिंह, ससुरा रामबाबु सिंह र सासू ललितादेवी सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
नेपाल प्रहरी