मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्रपाका सांसद शाहीले प्रधानमन्त्री शाहले देश बनाउनेमा ढुक्क देखिए

barnanmedia.com · Tue Jun 16 14:11:07 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाही प्रधानमन्त्री बालेन शाहले देश बनाउनेमा ढुक्क देखिएका छन् ।

प्रधानमन्त्री बालेनले भ्रष्टाचारीहरूको पा ता कस्दै सुशासनको पक्षमा काम गर्ने भन्दै शाहीले बालेनकै पालामा देश बन्ने विश्वास व्यक्त गरेका हुन् । परम्परागत राजनितिक शैली छाडेर र प्रतिपक्षीको हैसियतभन्दा माथि उठेर आफूले सधैँ बालेन सरकारलाई समर्थन गर्ने पनि शाहीले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय