गोरखापत्रको महाप्रबन्धकका लागि १० जनाको नाम अल्पसूचीमा
shilapatra.com · Tue Jun 16 14:18:36 GMT 2026

गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि १० जनाको नाम अल्पसूचीमा परेको छ । दरखास्त भरेका ३२ उम्मेदवारमध्ये १० जना अल्पसूचीमा परेका हुन् ।
अब उनीहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुनेछ ।
प्रकाशित मिति: मंगलबार, असार २, २०८३
२०:०३
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)