मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा बढुवा

barnanmedia.com · Tue Jul 29 22:33:01 GMT 2025

सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा बढुवा भएका मनिष थापा लगायत प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी नायव उपरीक्षकमा विशेष बढुवा भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

महानिरीक्षक राजु अर्यालले प्रधान कार्यालयमा साउन १३ गते (आज) दर्ज्यानी चिन्ह प्रदान गरेको हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)