‘खुट्टा भाँच्ने भनाइको जवाफ दिनुपर्छ भनेर मन्त्रीज्यू बैठकमा नआउनुभएको हो ?’
khabarhub.com · Tue Jun 16 14:23:32 GMT 2026

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको बैठक बस्यो । समितिका सभापति आशिष गजुरेलले यातायात तथा ढुवानी क्षेत्रको समस्यामा छलफल गर्न बिहान ९ बजे डाकेको बैठक झण्डै २० मिनेट ढिला सुरु भयो । तालुकदार पूर्वाधार विकास मन्त्रालयका मन्त्री सुनिल लम्साल भने बैठकमा उपस्थित भएनन् । बैठकको सुरुवातमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले सार्वजनिक सवारी र ढुवानी व्यवस्थापनका लागि तत्काल सुधार गर्नुपर्ने विषय प्रस्तुत गरे । यसका लागि उनले ट्राफिक व्यवस्थापनमा थप कडाइ गर्नुपर्ने प्रस्ताव राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)