बाटोमा चिप्लिएर दुई जनाको मृत्यु
deshsanchar.com · Tue Jul 29 22:43:34 GMT 2025

काभ्रेपलाञ्चोक- मंगलबार यहाँका दुई जनाको बाटोमा चिप्लिएर मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका–७ सिमडाँडाकी ५० वर्षीया एककुमारी राउतको घाँस बोकेर घर फर्किने क्रममा बाटोमा चिप्लिएर चोट लागेपछि उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरीले कार्यालयका अनुसार घाइते राउतको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)