मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मुस्ताङको जोमसोममा निर्माणाधीन कभर्ड हल दुई वर्षदेखि अलपत्र

deshsanchar.com · Fri May 01 16:40:29 GMT 2026

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोममा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल दुई वर्षदेखि अलपत्र पर्दै आइरहेको छ। सरकारले दीर्घकालीन महत्वको ‘एक स्थानीय तह एक खेलग्राम’सहितको कभर्ड हल पूर्वाधारका लागि बहुवर्षीय आयोजना अघि बढाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)