थप १९ जना चिकित्सकको लाइसेन्स खारेज
deshsanchar.com · Fri May 01 14:35:20 GMT 2026

काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ। काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १९ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)