मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘राज्य गरिबका लागि होइन रहेछ’

deshsanchar.com · Fri May 01 14:12:58 GMT 2026

काठमाडौँ – बिहान ८ बजेपछि बल्खुको सुकुम्बासी बस्ती भत्काउन डोजर पसिसकेको थियो। त्यहाँ कोही सामान सारिरहेका थिए। कसैले ‘सामान त निकाल्न दिनू’ भनिरहेका थिए। तर, ड्यूटीमा रहेका केही प्रहरी जवानसँग पनि सायद भन्न सक्ने शब्द नभएर होला उनीहरू ‘कहाँ छ सामान? निकाल्न हामी सहयोग गर्छाै, हामीले गर्न सक्ने यही हो’ भन्दै थिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)