डोजरले निलेको सुकुम्बासी जीवन- बिहानसम्म भारी बोक्दै गरेका ईन्द्रले घर भत्काएको सहनै सकेनन्
deshsanchar.com · Fri May 01 16:57:45 GMT 2026

काठमाडौँ- डोजरका दाँतले कोतरेर बल्खुको सुकुम्बासी बस्ती भग्नावशेष बनाएको छ। सग्ला कुनै घर-टहरा छैनन्। तिनै ढलेका घर-टहरालाई पनि कवाड संकलकहरूले लुछाचुँडी गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)