अब साउदीमा विदेशीले पनि सम्पत्ति किन्न पाउने, यस्ता छन् नियम र सर्त
barnanmedia.com · Tue Jul 29 22:43:33 GMT 2025

अब विदेशी नागरिकहरूले साउदी अरबमा सम्पत्ति किन्न पाउने भएका छन्। अब विदेशीहरूले त्यहाँ खरिद गरिएको घरजग्गाको स्वामित्व अधिकार पाउने भएका हुन्।
यो कानुनलाई साउदी अरेबियाको नीतिमा ठुलो परिवर्तनको रूपमा लिइएको छ। यस कानुनमा के नयाँ प्रावधानहरू छन् र विदेशी नागरिकहरूले साउदी अरेबियामा कसरी सम्पत्ति किन्न सक्छन् भन्ने कुरा समेत खुलाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)