मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मोदीद्वारा ट्रम्पको युद्धविरामबारे दाबी खारेज

barnanmedia.com · Tue Jul 29 22:46:44 GMT 2025

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभामा 'अपरेशन सिन्दूर' सम्बन्धी बहसका क्रममा ‘विश्वका कुनै पनि नेताले भारतलाई सैन्य कारबाही रोक्न आग्रह गरेनन्’ भन्दै विपक्षी दलका नेता राहुल गान्धीले उठाएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविरामको दाबीलाई खारेज गरेका छन्।

प्रधानमन्त्री मोदीले मे ९ को राति संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति जे. डी. भान्सबाट फोन आएको खुलासा गरे। ‘भान्सले मलाई एक घण्टासम्म सम्पर्क गर्ने प्रयास गर्नुभयो, तर म सेनासँगको बैठकमा व्यस्त थिएँ। मैले फोन उठाउन सकिनँ,’ मोदीले भने।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)