मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारको दूतावासको संख्या घटाउने र नयाँ दूतावास खोल्ने तयारी, १० वटा नियोग खारेजीको सम्भावना

barnanmedia.com · Fri May 01 21:45:01 GMT 2026

सरकारले दूतावास र महावाणिज्य दूतावासको संख्या घटाउने गृहकार्य गरिरहेको छ। परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रालयको बृहत् पुनःसंरचनाका विषयमा कूटनीतिज्ञहरूको राय लिरहेका छन्।

दूतावासको संख्या घटाउने र नयाँ दूतावास खोल्ने विषयमा मन्त्रालयले आन्तरिक छलफल गरिरहेको परराष्ट्र मन्त्रालयका एक सहसचिवले बताए। अहिले नेपालका ३४ वटा दूतावास र १० वटा महावाणिज्य दूतावास गरी ४४ वटा नियोग छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)