धवल शम्शेर र दुर्गा प्रसाईंबीच नयाँ पार्टी खोल्ने सहमति
setopati.com · Fri Jun 05 11:46:00 GMT 2026

राप्रपा परित्याग गरेका धवल शम्शेर र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान सञ्चालन गरिरहेका दुर्गा प्रसाईं समूहबीच नयाँ पार्टी खोल्नेबारे समझदारी भएको छ।
धवल शम्शेरसहित १८६ जना नेता तथा कार्यकर्ताहरूले बिहीबार सामूहिक रूपमा राप्रपा परित्याग गरेका थिए भने आज राणा र प्रसाईंबीच नयाँ पार्टी खोल्ने सहमति भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)