मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाल्पामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

nepalkhabar.com · Sat Apr 27 23:45:16 UTC 2024

पाल्पाको रैनादेवीमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

रैनादेवी छहरा गाउँपालिका- ६ जुठापौवाका ४६ वर्षीय जगबहादुर बलालको शनिबार साँझ टिपरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)