जनकपुरको शल्यक्रियापश्चात महिलाको मृत्यु
barnanmedia.com · Fri May 01 22:01:32 GMT 2026

जनकपुरधामस्थित कृष्णा मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको घटना एक लाख रुपैयाँमा मिलापत्र गरिएको छ ।
वैशाख १६ गते पित्तथैलीको शल्यक्रिया गराएकी महोत्तरीको बलवा नगरपालिका–१ बञ्चौरीकी ३६ वर्षीया रागनीदेवी पासवानको शुक्रबार बिहान मृत्यु भएको थियो । मृतक परिवारका अनुसार शल्यक्रियावापत बुझाएको ८० हजार रुपैयाँ फिर्ता गर्नुका साथै एक लाख रुपैयाँ क्षतिपूर्तिस्वरूप दिएर घटना मिलापत्र गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)