मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चीनको जनसंख्या घट्नबाट रोक्न नयाँ योजना, १५०० डलर दिने

barnanmedia.com · Tue Jul 29 22:51:25 GMT 2025

जनसंख्या घट्नबाट रोक्न चिनियाँ सरकारले नयाँ योजना ल्याएको छ। यस योजना अन्तर्गत, तीन वर्ष मुनिका प्रत्येक बच्चालाई प्रति वर्ष ३,६०० युआन (लगभग १५०० डलर) प्रदान गरिँदैछ।

सत्तारुढ कम्युनिष्ट पार्टीले लगभग एक दशक अघि आफ्नो विवादास्पद एक बच्चा नीति अन्त्य गरे पनि चीनको जन्मदर घट्दै गएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)